प्रोफेशनल (पेशागत) कुक तालिमको अन्तवार्ता सम्बन्धी सूचना
दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना (इन्स्योर) र देउराली जनता प्राविधिक शिक्षालय, बुटवलको सम्झौता अनुरुप १६९६ घण्टा (१० महिना) कार्यगत तालिम सहितको पेशागत कुक (OJT with Professional Cook) तपसिल बमोजिमको मिति, स्थान र समयमा अन्तर्वार्ता हुने भएको हुंदा दरखास्त दिनुहुने सम्पूर्ण आवेदकहरुलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल क्रसं अन्तवार्ता
ईन्स्याेर परियाेजनाकाे निःशुल्क तालिम सम्बन्धी सूचना
निःशुल्क तालिमको समय थप गरिएकाे सूचना
ईभेण्ट परियाेजनाको निःशुल्क तालिम सम्बन्धी सूचनामा मिति २०७८।०५।२३ गतेसम्म समय थप गरिएकाे व्यहोरा जानकारी गराइन्छ । सूचना हेरी आफुलाई पायक पर्ने स्थानमा गई तालिम लिन चाहेको विषयमा फर्म भर्नुहोला । अनलाइन फर्म भर्न यहाँ क्लिक गर्नुहोला ।
ईभेण्ट परियाेजनाको निःशुल्क तालिम सम्बन्धी सूचना
PCL Medical LAB Technology Entrance Notice of PSBP
यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवल १३, जितगढी रुपन्देहीमा प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नाेलोजी (PCL Medical LAB Technology) कार्यक्रममा पूर्ण शुल्कीय तर्फ भर्ना खुलेको हुँदा योग्यता पुगेका ईच्छुक व्यक्तिहरुबाट दरखास्त आव्हान खुलेको हुँदा नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी रितपूर्वक आवेदन फाराम भर्नहुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदन
Pre-diploma Entrance Notice-2078
यस देउराली जनता प्राविधिक शिक्षालय बुटवल १३, जितगढी रुपन्देहीमा प्रि-डिप्लामा इन (एग्रिकल्चर प्लान्ट साइन्स र भेटेरीनरी साइन्स) कार्यक्रममा पूर्ण शुल्कीय तर्फ भर्ना खुलेको हुँदा योग्यता पुगेका ईच्छुक व्यक्तिहरुबाट दरखास्त आव्हान खुलेको हुँदा नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी रितपूर्वक आवेदन फाराम भर्नहुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदन फाराम भर्ने
दक्षता परियाेजनाको निःशुल्क कृषि सम्बन्धी तालिमको सूचना
पुनः शिलबन्दी बोलपत्र (Tender) आव्हानको सुचना
देउराली ईन्ष्टिच्युट अफ एग्रो टुरिज्म एण्ड एजुकेशनल रिसर्च सेन्टर सुनवल नगरपालिका वडा नं. ४, नवलपरासी पश्चिम (बसूप) Third Notice 2077-12-11 Second Notice : First Notice: Specification: एग्री नेटहाउस Click Here BoQ: Click Here
पृष्टपाेषण हेर्ने