March 28, 2024 16:31:50

Admission Open in Pre-diploma Agriculture Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट संचालन गरिने प्रि–डिप्लोमा तहका तपसिल बमोजिमका शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०७९/०८० मा परिषद्बाट संचालन सम्बन्धन प्राप्त यस देउराली जनता प्राविधिक शिक्षालय, बुटवलमा केही सिटको लागि मासिक रु. ५००० का दरले ६ महिनासम्म छात्रबृद्धिसहित भर्ना खुलेकाे जानकारी गराउदछाै । काेर्षहरुः Pre-Diploma in Agriculture Plant Science Pre-Diploma in Veterinary Science विशेषताहरुः

Read More…