April 23, 2024 14:54:03

प्रोफेशनल (पेशागत) कुक तालिमको अन्तवार्ता सम्बन्धी सूचना

दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना (इन्स्योर) र देउराली जनता प्राविधिक शिक्षालय, बुटवलको सम्झौता अनुरुप १६९६ घण्टा (१० महिना) कार्यगत तालिम सहितको पेशागत कुक (OJT with Professional Cook) तपसिल बमोजिमको मिति, स्थान र समयमा अन्तर्वार्ता हुने भएको हुंदा दरखास्त दिनुहुने सम्पूर्ण आवेदकहरुलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

क्रसं अन्तवार्ता हुने स्थान संख्या अन्तवार्ता मिति समय कैफियत
तुल्सिपुर ६ रजौरा ४० २०७८।१०।०३ बिहान १० बजेदिख
बुटवल ९ मिलनचोक ४० २०७८।१०।०४ बिहान १० बजेदिख

प्रशिक्षार्थी छनौट मूल्यांकनको आधार

क्रसं मूल्याङ्कनका आधार अधिकतम अङ्क
सामाजिक/

जातिगतवर्ग (८)

महिला/तेश्रो लिंगी: दलित (पहाड र तराई), पुर्व कमैया

पुरुष: दलित, पूर्व कमैया

पुरुष/महिला/तेश्रो लिंगी: एच.आई,भि. संक्रमित र अपाङ्गता भएका

महिला: विभेदमा पारिएको नेवार जाति,जनजाति (नेवार र थकाली बाहेक), मधेशी-तराई जातिगत समूह, अन्य जातिगत/धार्मिक अल्पसंख्यक
महिला: ब्राह्मण/क्षेत्री/ठकुरी (पहाड र तराई), थकाली र नेवार
पुरुष: विभेदमा पारिएको नेवार जाति, जनजाति (नेवार र थकाली बाहेक),तराई-मधेशी जातिगत समूह, अन्य जातिगत/धार्मिक अल्पसंख्यक
पुरुष: ब्राह्मण/क्षेत्री/ठकुरी (पहाड र तराई), थकाली र नेवार
लैङ्गिकवर्ग (२) महिला/तेस्रो लिङ्गी
पुरुष
आयस्तर (८) पारिवारिक वार्षिक औसत आम्दानि रु. १,५०,०००/- भन्दा कम
पारिवारिक वार्षिक औसत आम्दानि रु. १,५०,०००/- देखि २,५०,०००/- सम्म
पारिवारिक वार्षिक औसत आम्दानि रु. २,५०,०००/- देखि ३,५०,०००/- सम्म
पारिवारिक वार्षिक औसत आम्दानि रु. ३,५०,०००/- देखि ४,५०,०००/- सम्म
पारिवारिक वार्षिक औसत आम्दानि रु. ४,५०,०००/- भन्दा धेरै
शैक्षिक योग्यता (८) साक्षर
कक्षा ८ उतिर्ण
एस.एल.सि./एस.ई.ई.
उच्च माध्यमिक तह उतिर्ण
स्नातक तह वा सो भन्दा माथि
भौगोलिकअङ्क (४) मानव विकास सूचकाङ्क न्यून रहेको जिल्लाका युवाहरु
मानव विकास सूचकाङ्क न्यून रहेको जिल्ला बाहेकका युवाहरु
अन्तरवार्ता (२०) इच्छा/तालिमपूरागर्नेप्रतिवद्धता
सान्दर्भिकता
तालिमपश्चात्रोजगारीको योजना
आत्म विश्वास एवं उद्यमशीलता
जम्मा ५०

 

Leave a Reply

Your email address will not be published.