March 29, 2024 21:20:27

डिप्लोमा/प्रमाण पत्र तह बार्षिक परीक्षा केन्द्र / Routine सम्बन्धी सूचना

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्द्वारा सम्बन्धन प्राप्त यससंस्थाहरुमा संचालित डिप्लोमा/प्रमाण पत्र तहको बिभिन्न शैक्षिक कार्यक्रमहरुको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा मिति २०७६/०४/२३ गतेदेखि देहाय बमोजिमका केन्द्रहरुमा परीक्षा हुने व्यहोरा जानकारी गराईन्छ । संस्थाको नाम शैक्षिक कार्यक्रम परीक्षा केन्द्रको नाम देउराली जनता प्राविधिक शिक्षालय प्रमाण पत्र तह नर्सिङ्ग मायादेवी टेक्निकल कलेज,

Read More…

बिदाई कार्यक्रम सम्पन्न

बुटवल/साउन ७, २०७६ । नर्सिङ्ग तेस्रो बर्ष, ल्याब टेक्निसियन तेस्रो बर्ष, कृषि जेटिए र भेटनरी जेटिएमा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई गरिएको छ । देउराली जनता प्राविधिक शिक्षालयमा नर्सिङ्ग तेस्रो बर्ष, कृषि जेटिए र भेटनरी अध्ययनरत बिद्यार्थीहरुलाई नर्सिङ्ग पहिलो बर्ष र दोस्रो बर्षका बिद्यार्थीहरुले कार्यक्रमको आयोजना गरी बिदाई गरेका छन् । यसैगरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याब

Read More…

भर्ना आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा सम्बन्धन लिई यस देउराली जनता प्राविधिक शिक्षालयमा यस शैक्षिक शत्रको लागि प्रमाण पत्र तह नर्सिङ्ग, कृषि जे‍‍टिए र भेटेरेनरी जे‍‍टिए साथै यस शिक्षाालयका एशाेिसयट संस्थाहरु पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिप्लाेमा इन ल्याब टेक्निियसन र शुभकामना टेक्निकल कलेजमा प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रमको लागि भर्ना खुलेको सम्बन्धित सबैको जानकारीको लागि

Read More…

प्राविधिक एसएलसीको परीक्षा आवेदन फाराम भर्ने बारे अत्यन्त जरुरी सूचना

सूचना प्रकाशित मिति २०७६÷०३÷१८ गते प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा सम्बन्धन लिई यस देउराली जनता प्राविधिक शिक्षालयमा संचालित प्राविधिक एसएलसी तहका कृषि जेटिए र भेटेरेनरी जेटिए कार्यक्रमका २०७६ सालश्रावण÷भाद्र महिनामा संचालन हुने भएकोले परीक्षाथीेहरुले परीक्षा आवेदन फाराम २०७६ साल श्रावण ०६ गते भित्र यशासिध्र यस संस्थाको कार्यालयमा भर्नुहुन अध्ययनरत विद्यार्थीहरुलाई जानकारीको लागि यो सूचना

Read More…

प्रमाणपत्र तह नर्सिङ्गको परीक्षा आवेदन फाराम भर्ने बारे अत्यन्त जरुरी सूचना

सूचना प्रकाशित मिति २०७६/०३/१८ गते            प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा सम्बन्धन लिई यस देउराली जनता प्राविधिक शिक्षालयमा संचालित प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रमको प्रथम, दोश्रो र तेश्रो वर्षको नियमित तथा आंशिक परीक्षा २०७६ सालश्रावण/भाद्र महिनामा संचालन हुने भएकोले परीक्षाथीेहरुले परीक्षा आवेदन फाराम २०७६ साल श्रावण ०७ गते भित्र यशासिध्र यस संस्थाको कार्यालयमा भर्नुहुन

Read More…

सीप परिक्षण सम्बन्धी अत्यन्त जरुरी सूचना

उपयुक्त सम्बन्धमा व्यावसायिक शिक्षा तथा तालीम अभिबृद्धि (ईभेण्ट–२) परियोजनास“ग भएको सम्झौता अनुसार यस श्री देउराली जनता प्राविधिक शिक्षालय बुटवलद्वारा संचालित नतिजामा आधारित ३ महिने (३९० घण्टा) छोटो अवधिको तपसिल बमोजिम उल्लेखित मिति र स्थानमा विभिन्न विषयको सीप परीक्षण हुने भएको हुुँदा समयमा उपस्थित भै सीप परीक्षण दिनुहुन सबै प्रशिक्षार्थीहरुलाई सूचित गरिन्छ । पुनश्च ः सीप

Read More…

बिदाई कार्यक्रम सम्पन्न

असार ३१, २०७५ /देउराली जनता प्राविधिक शिक्षालयमा प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई कार्यक्रम गरिएको छ । पहिलो र दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले तेस्रो बर्षका बिद्यार्थीहरुलाई अाइतवार बिदाई कार्यक्रम गरेका हुन् । नेपालमा तीन बर्षे नर्सिङ्ग कार्यक्रम सिटिईभिटीको सम्बन्धनमा देशका विभिन्न निजी तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का आंशिक कलेजहरुमा

Read More…

पेशागत कुक तालीमकाे सीप परीक्षण सम्बन्धी सूचना

Deurali Janata Prabidhik Shikshyalaya Butwal-13, Rupadehi Skill Test Schedule (ENSSURE Project) यस सस्थामा र्इन्स्योर परियोजना द्वारा सञ्चालित पेशागत कुक तालीममा सहभागी प्रशिक्षार्थीहरुको सीप परीक्षण निम्नानुसार मिति र स्थानमा रहेको हुदा कार्यालयमा सम्पर्क राखी आउनुहुन अुनरोध  छ । S.N. Name Skill Test Date Training Venue Remarks Group : 1 Skill Test Venue : Butwal-11, Rupandehi  

Read More…

CTEVT बाट शैक्षिक शत्र २०७५/७६ मा डिप्लोमा तथा प्रमाणपत्र तहको पूर्ण शूल्कीय भर्ना

CTEVT बाट शैक्षिक शत्र २०७५/७६ मा डिप्लोमा तथा प्रमाणपत्र तहको पूर्ण शूल्कीय भर्ना गर्न प्रवेश परीक्षा संचालनका लागि आवेदन फाराम तथा वर्गिकृत 9निःशुल्क) छात्रवृत्ती कोटामा भर्नाका लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन फाराम खुलेको व्यहोरा सबैमा जानकारी गराईन्छ ।

Read More…