Pre-Diploma Level Full Fee Paying Entrance Exam Result -2079
प्रि–डिप्लोमा तहको पूर्ण शूल्कीय तर्फ प्रवेश परीक्षा शैक्षिक शत्र २०७९/०८० काे फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !
Online Registration Form Click Here प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्वन्धी निर्देशिका View/Download
हार्दिक समवेदना
दक्षताकाे सहयाेगमा सचालन भएका तालिमहरुकाे सीप परीक्षण सम्बन्धी सूचना
प्रस्तुत विषयमा यस देउराली जनता प्राविधिक शिक्षालय र दक्षताः टिभेट बिच सिपमुलक तालिम संचालन प्रदान गर्ने सम्झौता भई तालिम सम्पन्न भएको हुँदा तपसिल बमोजिमको समय, स्थान र मितिमा राष्ट्रिय सीपप रीक्षण समितिबाट अन्तिम सीप परीक्षण हुने भएको हुँदा सम्बन्धित सबै प्रशिक्षार्थीहरुमा जानकारी गराईन्छ । तपसिल SN File No. Occupation Applied Venue Address Practical Date Theory
समृद्धि आयाेजनाकाे सहयाेगमा सचालन भएका तालिमहरुकाे सीप परीक्षण सम्बन्धी सूचना
प्रस्तुत विषयमा यस देउराली जनता प्राविधिक शिक्षालय र ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) बिच सिपमुलक तालिम संचालन प्रदान गर्ने सम्झौता भई तालिम सम्पन्न भएको हुँदा तपसिल बमोजिमको समय, स्थान र मितिमा राष्ट्रिय सीपपरीक्षण समितिबाट अन्तिम सीप परीक्षण हुने भएको हुँदा सम्बन्धित सबै प्रशिक्षार्थीहरुमा जानकारी गराईन्छ । तससिल SN File No. Occupation Applied Venue Address
कुक तालिमकाे अन्तवार्ता नतिजा सम्बन्धी सूचना
प्रोफेशनल (पेशागत) कुक तालिमको अन्तवार्ता सम्बन्धी सूचना
दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना (इन्स्योर) र देउराली जनता प्राविधिक शिक्षालय, बुटवलको सम्झौता अनुरुप १६९६ घण्टा (१० महिना) कार्यगत तालिम सहितको पेशागत कुक (OJT with Professional Cook) तपसिल बमोजिमको मिति, स्थान र समयमा अन्तर्वार्ता हुने भएको हुंदा दरखास्त दिनुहुने सम्पूर्ण आवेदकहरुलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल क्रसं अन्तवार्ता
ईन्स्याेर परियाेजनाकाे निःशुल्क तालिम सम्बन्धी सूचना
निःशुल्क तालिमको समय थप गरिएकाे सूचना
ईभेण्ट परियाेजनाको निःशुल्क तालिम सम्बन्धी सूचनामा मिति २०७८।०५।२३ गतेसम्म समय थप गरिएकाे व्यहोरा जानकारी गराइन्छ । सूचना हेरी आफुलाई पायक पर्ने स्थानमा गई तालिम लिन चाहेको विषयमा फर्म भर्नुहोला । अनलाइन फर्म भर्न यहाँ क्लिक गर्नुहोला ।
पृष्टपाेषण हेर्ने