प्रस्तुत विषयमा यस देउराली जनता प्राविधिक शिक्षालय र दक्षताः टिभेट बिच सिपमुलक तालिम संचालन प्रदान गर्ने सम्झौता भई तालिम सम्पन्न भएको हुँदा तपसिल बमोजिमको समय, स्थान र मितिमा राष्ट्रिय सीपप रीक्षण समितिबाट अन्तिम सीप परीक्षण हुने भएको हुँदा सम्बन्धित सबै प्रशिक्षार्थीहरुमा जानकारी गराईन्छ । तपसिल SN File No. Occupation Applied Venue Address Practical Date Theory
समृद्धि आयाेजनाकाे सहयाेगमा सचालन भएका तालिमहरुकाे सीप परीक्षण सम्बन्धी सूचना
प्रस्तुत विषयमा यस देउराली जनता प्राविधिक शिक्षालय र ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) बिच सिपमुलक तालिम संचालन प्रदान गर्ने सम्झौता भई तालिम सम्पन्न भएको हुँदा तपसिल बमोजिमको समय, स्थान र मितिमा राष्ट्रिय सीपपरीक्षण समितिबाट अन्तिम सीप परीक्षण हुने भएको हुँदा सम्बन्धित सबै प्रशिक्षार्थीहरुमा जानकारी गराईन्छ । तससिल SN File No. Occupation Applied Venue Address
कुक तालिमकाे अन्तवार्ता नतिजा सम्बन्धी सूचना
प्रोफेशनल (पेशागत) कुक तालिमको अन्तवार्ता सम्बन्धी सूचना
दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना (इन्स्योर) र देउराली जनता प्राविधिक शिक्षालय, बुटवलको सम्झौता अनुरुप १६९६ घण्टा (१० महिना) कार्यगत तालिम सहितको पेशागत कुक (OJT with Professional Cook) तपसिल बमोजिमको मिति, स्थान र समयमा अन्तर्वार्ता हुने भएको हुंदा दरखास्त दिनुहुने सम्पूर्ण आवेदकहरुलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल क्रसं अन्तवार्ता
ईन्स्याेर परियाेजनाकाे निःशुल्क तालिम सम्बन्धी सूचना
निःशुल्क तालिमको समय थप गरिएकाे सूचना
ईभेण्ट परियाेजनाको निःशुल्क तालिम सम्बन्धी सूचनामा मिति २०७८।०५।२३ गतेसम्म समय थप गरिएकाे व्यहोरा जानकारी गराइन्छ । सूचना हेरी आफुलाई पायक पर्ने स्थानमा गई तालिम लिन चाहेको विषयमा फर्म भर्नुहोला । अनलाइन फर्म भर्न यहाँ क्लिक गर्नुहोला ।
ईभेण्ट परियाेजनाको निःशुल्क तालिम सम्बन्धी सूचना
PCL Medical LAB Technology Entrance Notice of PSBP
यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवल १३, जितगढी रुपन्देहीमा प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नाेलोजी (PCL Medical LAB Technology) कार्यक्रममा पूर्ण शुल्कीय तर्फ भर्ना खुलेको हुँदा योग्यता पुगेका ईच्छुक व्यक्तिहरुबाट दरखास्त आव्हान खुलेको हुँदा नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी रितपूर्वक आवेदन फाराम भर्नहुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदन
Pre-diploma Entrance Notice-2078
यस देउराली जनता प्राविधिक शिक्षालय बुटवल १३, जितगढी रुपन्देहीमा प्रि-डिप्लामा इन (एग्रिकल्चर प्लान्ट साइन्स र भेटेरीनरी साइन्स) कार्यक्रममा पूर्ण शुल्कीय तर्फ भर्ना खुलेको हुँदा योग्यता पुगेका ईच्छुक व्यक्तिहरुबाट दरखास्त आव्हान खुलेको हुँदा नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी रितपूर्वक आवेदन फाराम भर्नहुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदन फाराम भर्ने