April 20, 2024 16:03:56

नर्सिङ जनशक्तिः अब अस्पतालमा मात्र होइन, विद्यालय र समुदायमा पनि सक्रिय

नर्सिङ विशेष २०७८ काठमाडौं– नेपालमा १ लाख ४ हजार ७०४ जना नर्सिङ जनशक्तिले लाइसेन्स प्राप्त गरेको नेपाल नर्सिङ काउन्सिलको तथ्यांक छ। ती मध्ये ६७ हजार ५०९ जनाले नर्स, ३५ हजार ७२७ एएनएम, ८४५ विदेशी नर्स र ५९८ जना विशेषज्ञ नर्सिङ जनशक्तिले लाइसेन्स लिएका छन्। नर्स भन्नेवित्तिकै धेरैले अस्पताल र स्वास्थ्य संस्थामा खटिने जनशक्ति भनेर बुझ्ने

Read More…