April 24, 2024 18:41:51

बिवरण भरी सहयाेग गरिदिनु हुन बिद्यार्थी तथा अभिभावकलाई अनुराेध

‘सीप हुन्छ हातमा, राेजगारी हुन्छ साथमा’ हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण SEE उत्तिर्ण बिद्यार्थीहरुलाई हाल काेभिड १९ काे सन्त्रासका कारण कार्यालयमा प्रत्यक्ष जनसम्पर्क नहुन नेपाल सरकार तथा स्थानीय निकायबाट पटक पटक सूचना प्रकाशित भएकाे हुँदा उक्त नियमलाई पालना गर्दै हामी अनलाइन तथा बिद्युतीय माध्यमद्वारा सुचना लिने दिने कार्य भएकाे हुँदा केही नयाँ काम परेमा बिद्यार्थी

Read More…

विभिन्न व्यावसायिक विषयमा निःशुल्क तालिम सम्बन्धी सूचना

सुवर्ण अवसर!  सुवर्ण अवसर!!  सुवर्ण अवसर!!! नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ईभेण्ट परियोजना दोस्रोको सहयोगमा यस देउराली जनता प्राविधिक शिक्षालय बुटवलद्वारा तपसिलका विषयहरुमा रोजगारीको सुनिश्चितता सहित सिटिईभिटीको पाठ्यक्रम ३९० घण्टे निःशुल्क तालीम (खाजा सहित) सञ्चालन गरिने भएकोले तालिम लिन ईच्छुक व्यक्तिहरुले यस संस्थामा मिति २०७४÷११÷२० गतेसम्ममा आवेदन दिनुहुन अनुरोध गरिन्छ । आवेदन फाराम

Read More…

सीप परीक्षणको दरखास्त आव्हान सम्बन्धी सूचना

देउराली जनता प्राविधिक शिक्षालय बुटवल–१३, जीतगढी, रुपन्देही सीप परीक्षणको दरखास्त आव्हान सम्बन्धी सूचना सूचना प्रकाशित मितिः २०७६/०८/१२ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, राष्ट्रिय सीप परीक्षण समिति National Skill Testing Board (NSTB) बाट स्वीकृत राष्ट्रिय व्यावसायगत सीप प्रमाणिका अनुसार व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना दोश्रो (EVENT)-II) को सहयोगमा सञ्चालन हुने सीप परीक्षणमा सम्मिलित हुन

Read More…

कृषि जेटीएमा भर्ना सम्बन्धी सूचना

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट मान्यता प्राप्त यस देउराली जनता प्राविधिक शिक्षालय बुटवलमा यस शैक्षिक शत्र २०७६/०७७ का लागि प्राविधिक एसएलसीतर्फ बाली बिज्ञान र पशुचिकित्सा बिज्ञानमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ । शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरहमा उत्तीर्ण वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एस.ई.ई.

Read More…

कृषि र भेटेरेनरी जेटिएको प्रवेश परीक्षाकाे नतिजा

यस देउराली जनता प्राविधिक शिक्षालयद्वारा संचालन गरिने टिएसएलसी तहका कृषि जेटिए र भेटेरेनरी जेटिए कार्यक्रमका छात्रबृत्ति तथा पूर्ण शुल्कीय तर्फको प्रवेश परीक्षाको नजिता प्रकाशन भएको व्यहोरा जानकारी गर्दछौ । सिफारिस भएका मुख्य प्रशिक्षार्थीहरुले मिति २०७६।०५।१९ गते सम्म सक्कलै आवश्यक कागजात (शैक्षिक प्रमाण पत्रहरु, नागरिकता वा जन्मदर्ताको प्रमाण पत्र, प्रवेश परीक्षाको प्रवेश पत्र, आफ्नो वर्ग खुल्ने

Read More…

Entrance Result Full Paying (PCL/Diploma)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा सम्बन्धन लिई यस देउराली जनता प्राविधिक शिक्षालय, शुभकामना टेक्निकल कलेज र पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस शैक्षिक शत्रको लागि प्रमाण पत्र तह नर्सिङ्ग र डिप्लोमा इन ल्याब टेक्नोलाजीको कार्यक्रमको मिति २०७६/०४/२२ गते भएको प्रवेश परीक्षाको नतिजा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिईभिटी) को २०७६/०४/३० गते वेवसाइटमा प्रकाशित सूचना

Read More…

डिप्लोमा/प्रमाण पत्र प्रवेश परीक्षा सम्बन्धी सूचना

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्द्वारा सम्बन्धन प्राप्त यस संस्थाहरुमा डिप्लोमा÷प्रमाण पत्र तहको बिभिन्न शैक्षिक कार्यक्रमहरुको मिति २०७६/०४/१२ गते सम्म प्रवेश परीक्षा आवेदन फाराम भरेका परीक्षार्थीहरmको मिति २०७६/०४/२२ गते बुधबार बिहान ७ः०० बजे संचालन हुने पुर्ण शुल्किय प्रवेश परीक्षा निम्न बमोजिमको परीक्षा केन्द्रहरुमा हुने जानकारी गर्दछौ । नोटः आवेदकहरुले २०७६/०४/२१ गते सम्ममा सम्बन्धित संस्थाको कार्यालयमा

Read More…