April 27, 2024 11:57:37

हाम्राे बारेमा

देउराली जनता प्राविधिक शिक्षालय कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयमा वि. सं. २०६४ सालमा दर्ता गरी प्रदेश न‌ं ५ को बुटवल उप–महानगरपालिका वडा नं. १३ नेपालको ऐतिहासिक स्थल जीतगढीमा करिव १ विगाहा क्षेत्रफल भित्र आफ्नै सुविधा सम्पन्न भवनबाट संचालन गरिदैं आईरहेको छ । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक

Read More…