July 27, 2024 13:58:49

Admission Open in Pre-diploma Agriculture Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट संचालन गरिने प्रि–डिप्लोमा तहका तपसिल बमोजिमका शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०७९/०८० मा परिषद्बाट संचालन सम्बन्धन प्राप्त यस देउराली जनता प्राविधिक शिक्षालय, बुटवलमा केही सिटको लागि मासिक रु. ५००० का दरले ६ महिनासम्म छात्रबृद्धिसहित भर्ना खुलेकाे जानकारी गराउदछाै ।
काेर्षहरुः
  • Pre-Diploma in Agriculture Plant Science
  • Pre-Diploma in Veterinary Science
विशेषताहरुः
  • यस क्षेत्रको सवभन्दा पुरानो र आफ्नै भौतिक पूर्वाधार भएको,
  • दक्ष प्रशिक्षकबाट पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत ९०% कृषि तथा पशु फर्ममै अध्ययन/अध्यापन गराउने,
  • प्रयोगात्मक अभ्यासको लागि आफ्नै कृषि तथा पशु फर्म तथा नवलपरासी रुपन्देहीका विभिन्न कृषि तथा पशु फार्महरुमा गराइने
विस्तृत जानकारीको लागि सम्पर्क

देउराली जनता प्राविधिक शिक्षालय

बुटवल–१३, जितगढी, रुपन्देही नेपाल
फोन नं. ०७१–४४५३७७, ९८२१९३९८०७, ९८०३०९१३९९
इमेलः djpsacademy@gmail.com, वेवसाइटः www.djps.edu.np/

Leave a Reply

Your email address will not be published.