April 26, 2024 04:01:23

Entrance Result Full Paying (PCL/Diploma)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा सम्बन्धन लिई यस देउराली जनता प्राविधिक शिक्षालय, शुभकामना टेक्निकल कलेज र पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस शैक्षिक शत्रको लागि प्रमाण पत्र तह नर्सिङ्ग र डिप्लोमा इन ल्याब टेक्नोलाजीको कार्यक्रमको मिति २०७६/०४/२२ गते भएको प्रवेश परीक्षाको नतिजा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिईभिटी) को २०७६/०४/३० गते वेवसाइटमा प्रकाशित सूचना अनुसार सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Entrance Results Details Click Here

Leave a Reply

Your email address will not be published.