December 07, 2025 09:49:42

पूर्ण शूल्कीय तर्फका नर्सिङ्ग कार्यक्रमहरुको प्रशिक्षार्थी छनोटको योग्यताक्रमको सूची प्रकाशन गरिएको सम्बन्धी सूचना

प्रकाशित मितिः २०८२/०५/०६ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, (CTEVT)  परीक्षा नियन्त्रण, सानोठिमी, भक्तपुरको मिति २०८२/०४/०५ गते प्रकाशित सूचना अनुसार प्रमाणपत्र तह नर्सिङ्ग कार्यक्रमको पूर्ण शुल्कीय अध्ययनको लागि तोकिएको म्याद भित्र रितपूर्वक अनलाइन फाराम मध्ये डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका-२०८२ बमोजिम परिषद्ले रुजू गरी एसएलसी/एसइई नितजामा प्राप्त अंक/जिपिएमा

Read More…

प्रमाण-पत्र तह नर्सिङ्गकाे अनलाइन आवेदन सम्बन्धी सूचना

सूचना प्रकाशित मितिः २०८२/०४/०५ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बाट सम्बन्धन/स्वीकृती प्राप्त नीजि स्तरमा संचालित यस देउराली जनाता प्राविधिक शिक्षालयमा शैक्षिक सत्र २०८२/०८३ मा संचालन गरिने प्रमाण-पत्र तह नर्सिङ्ग पूर्ण शुल्कीय कार्यक्रमको लागि योग्यता पुगेका इच्छुक आवेदकहरुबाट परिषद्काे ITMS Online मा डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका-२०८२ बमाेजिम

Read More…

नर्सिङ्गकाे वार्षिक परीक्षा सम्बन्धी सूचना

यस देउराली जनता प्राविधिक शिक्षालयमा स‌चालित  प्रमाण पत्र तह नर्सिङ्ग तपसिल बमाेजिम बार्षिक परीक्षा हुने जानकारी गर्दछौ । 2082-04-31 — Anatomy & Physiology 2082-05-03–Basic Science Applied to Nursing 2082-05-06– Fundamental of Nursing 2082-05-09 — English 2082-05-13–  Community Health Nursing I 082-05-16– Nepali

Read More…

शैक्षिक सत्र २०८२/०८३ काे लागि कृषि/भेटनरी विषयमा भर्ना खुल्याे

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट संचालन गरिने प्रि–डिप्लोमा तहका तपसिल बमोजिमका शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०८२/०८३ मा परिषद्बाट संचालनका लागि सम्बन्धन/स्वीकृती पाएको नीजि स्तरमा संचालित यस देउराली जनाता प्राविधिक शिक्षालयमा योग्यता पुगेका इच्छुक व्यक्तिहरुबाट रितपूर्वक अनलाइन आवेदन फाराम भर्नु भराउनु हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । अध्ययन गराइने शैक्षिक

Read More…

प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रमको पास लिष्टको नतिजा प्रकाशन तथा विद्यार्थी भर्ना सम्बन्धी सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌को शैक्षिक सत्र २०८१/०८२ को भर्नाका लागि यस देउराली जनता प्राविधिक शिक्षालय अन्तर्गत प्रमाण पत्र तह नर्सिङ्गमा मिति २०८१/०९/१४ गते सम्म यस शिक्षालयको पास लिष्टमा रहेका विद्यार्थीहरु बाट निवेदन लिई योग्यता क्रमको आधारमा तपशिल बमोजिमको नतिजा प्रकाशित गरिएको छ साथै क्रमिक रुपमा रहेका विद्यार्थीहरुले मिति २०८१/०९/१६ गते ४ बजेसम्म भर्नाका

Read More…

प्रमाण पत्र तह नर्सिङ्गको नतिजा प्रकाशन तथा भर्ना सम्बन्धी सूचना

 प्रकाशित मितिः २०८१/०८/३०          प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको मिति २०८१/०८/२१ गते प्रकाशित सूचना अनुसार शैक्षिक शत्र २०८१/०८२ का लागि मिति २०८१/०४/१९ गते संचालन गरिएको पुर्ण शुल्कीय तर्फको प्रमाणपत्र तह नर्सिङ्ग कार्यक्रमको प्रवेश परीक्षा दिई उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरुबाट निवेदन माग गरिएकोमा यस कलेज तथा परिषद् लुम्बिनी प्रदेश कार्यालयमा

Read More…