March 11, 2026 16:27:19

शैक्षिक सत्र २०८१/०८२ काे लागि कृषि/भेटनरी विषयमा भर्ना खुल्याे

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट संचालन गरिने प्रि–डिप्लोमा तहका तपसिल बमोजिमका शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०८१/०८२ मा परिषद्बाट संचालनका लागि सम्बन्धन/स्वीकृती पाएको नीजि स्तरमा संचालित यस देउराली जनाता प्राविधिक शिक्षालयमा योग्यता पुगेका इच्छुक व्यक्तिहरुबाट मिति २०८१।०४।१३ गते भित्र रितपूर्वक आवेदन फाराम भर्नु भराउनु हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Read More…