May 02, 2026 07:15:31

डिप्लोमा/प्रमाण पत्र प्रवेश परीक्षा सम्बन्धी सूचना

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्द्वारा सम्बन्धन प्राप्त यस संस्थाहरुमा डिप्लोमा÷प्रमाण पत्र तहको बिभिन्न शैक्षिक कार्यक्रमहरुको मिति २०७६/०४/१२ गते सम्म प्रवेश परीक्षा आवेदन फाराम भरेका परीक्षार्थीहरmको मिति २०७६/०४/२२ गते बुधबार बिहान ७ः०० बजे संचालन हुने पुर्ण शुल्किय प्रवेश परीक्षा निम्न बमोजिमको परीक्षा केन्द्रहरुमा हुने जानकारी गर्दछौ ।
नोटः आवेदकहरुले २०७६/०४/२१ गते सम्ममा सम्बन्धित संस्थाको कार्यालयमा गई आफ्नो प्रवेश पत्र लिनुहोला ।

 

संस्थाको नाम शैक्षिक कार्यक्रम परीक्षा केन्द्रको नाम
देउराली जनता प्राविधिक शिक्षालय प्रमाण पत्र तह नर्सिङ्ग मायादेवी टेक्निकल कलेज, ढवाहा, बुटवल
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान डिप्लोमा इन मेडिकल ल्याब टेक्निसियन नबिन औद्योगिक कदर बहादुर रीता मा.बि, देबीनगर, बुटवल
शुभकामना टेक्निकल कलेज प्रमाण पत्र तह नर्सिङ्ग शान्ति नमूना मा.बि. मणीग्राम, रुपन्देही

Leave a Reply

Your email address will not be published.