March 28, 2024 16:12:23

सीप परिक्षण सम्बन्धी अत्यन्त जरुरी सूचना

उपयुक्त सम्बन्धमा व्यावसायिक शिक्षा तथा तालीम अभिबृद्धि (ईभेण्ट–२) परियोजनास“ग भएको सम्झौता अनुसार यस श्री देउराली जनता प्राविधिक शिक्षालय बुटवलद्वारा संचालित नतिजामा आधारित ३ महिने (३९० घण्टा) छोटो अवधिको तपसिल बमोजिम उल्लेखित मिति र स्थानमा विभिन्न विषयको सीप परीक्षण हुने भएको हुुँदा समयमा उपस्थित भै सीप परीक्षण दिनुहुन सबै प्रशिक्षार्थीहरुलाई सूचित गरिन्छ ।
पुनश्च ः सीप परीक्षण २ समुहमा हुने भएको हुदा आफ्नो समूहमा भएको नामको अंग्रेजी अक्षरको बर्णानुक्रम अनुसार पहिलो चरणमा १० जना बिहान ७.३० बजे र बाँकी सबै अर्को समूहमा बिहान ११.०० बजे सम्म तालिम भएको स्थानमा प्रशिक्षार्थीले आफ्नो परिचय खुल्ने प्रमाणसहित उपस्थित हुनु पर्नेछ । प्रशिक्षार्थीले खाजा÷खानाको व्यवस्था आफै गर्नुपर्नेछ ।

 

Home

Leave a Reply

Your email address will not be published.