April 23, 2024 11:15:26

प्राविधिक एसएलसीको परीक्षा आवेदन फाराम भर्ने बारे अत्यन्त जरुरी सूचना

सूचना प्रकाशित मिति २०७६÷०३÷१८ गते

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा सम्बन्धन लिई यस देउराली जनता प्राविधिक शिक्षालयमा संचालित प्राविधिक एसएलसी तहका कृषि जेटिए र भेटेरेनरी जेटिए कार्यक्रमका २०७६ सालश्रावण÷भाद्र महिनामा संचालन हुने भएकोले परीक्षाथीेहरुले परीक्षा आवेदन फाराम २०७६ साल श्रावण ०६ गते भित्र यशासिध्र यस संस्थाको कार्यालयमा भर्नुहुन अध्ययनरत विद्यार्थीहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
अन्य जानकारीको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदको वेवसाईट www.ctevt.org.np वा यस संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला ।

देउराली जनता प्राविधिक शिक्षाय

बुटवल–१३, जीतगढी, रुपन्देही

Leave a Reply

Your email address will not be published.