December 08, 2025 15:51:34

डिप्लोमा/प्रमाण पत्र तह बार्षिक परीक्षा केन्द्र / Routine सम्बन्धी सूचना

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्द्वारा सम्बन्धन प्राप्त यससंस्थाहरुमा संचालित डिप्लोमा/प्रमाण पत्र तहको बिभिन्न शैक्षिक कार्यक्रमहरुको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा मिति २०७६/०४/२३ गतेदेखि देहाय बमोजिमका केन्द्रहरुमा परीक्षा हुने व्यहोरा जानकारी गराईन्छ ।

संस्थाको नाम शैक्षिक कार्यक्रम परीक्षा केन्द्रको नाम
देउराली जनता प्राविधिक शिक्षालय प्रमाण पत्र तह नर्सिङ्ग मायादेवी टेक्निकल कलेज, ढवाहा, बुटवल
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान डिप्लोमा इन मेडिकल ल्याब टेक्निसियन जन जागृतिम मा. वि. योगिकुटी
शुभकामना टेक्निकल कलेज प्रमाण पत्र तह नर्सिङ्ग भानु मा. वि. भैरहवा

Leave a Reply

Your email address will not be published.