प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्द्वारा सम्बन्धन प्राप्त यस संस्थाहरुमा डिप्लोमा÷प्रमाण पत्र तहको बिभिन्न शैक्षिक कार्यक्रमहरुको मिति २०७६/०४/१२ गते सम्म प्रवेश परीक्षा आवेदन फाराम भरेका परीक्षार्थीहरmको मिति २०७६/०४/२२ गते बुधबार बिहान ७ः०० बजे संचालन हुने पुर्ण शुल्किय प्रवेश परीक्षा निम्न बमोजिमको परीक्षा केन्द्रहरुमा हुने जानकारी गर्दछौ ।
नोटः आवेदकहरुले २०७६/०४/२१ गते सम्ममा सम्बन्धित संस्थाको कार्यालयमा गई आफ्नो प्रवेश पत्र लिनुहोला ।
संस्थाको नाम | शैक्षिक कार्यक्रम | परीक्षा केन्द्रको नाम |
देउराली जनता प्राविधिक शिक्षालय | प्रमाण पत्र तह नर्सिङ्ग | मायादेवी टेक्निकल कलेज, ढवाहा, बुटवल |
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान | डिप्लोमा इन मेडिकल ल्याब टेक्निसियन | नबिन औद्योगिक कदर बहादुर रीता मा.बि, देबीनगर, बुटवल |
शुभकामना टेक्निकल कलेज | प्रमाण पत्र तह नर्सिङ्ग | शान्ति नमूना मा.बि. मणीग्राम, रुपन्देही |