CTEVT बाट शैक्षिक शत्र २०७५/७६ मा डिप्लोमा तथा प्रमाणपत्र तहको पूर्ण शूल्कीय भर्ना गर्न प्रवेश परीक्षा संचालनका लागि आवेदन फाराम तथा वर्गिकृत 9निःशुल्क) छात्रवृत्ती कोटामा भर्नाका लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन फाराम खुलेको व्यहोरा सबैमा जानकारी गराईन्छ ।