प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को शैक्षिक सत्र २०८१/०८२ को भर्नाका लागि यस देउराली जनता प्राविधिक शिक्षालय अन्तर्गत प्रमाण पत्र तह नर्सिङ्गमा मिति २०८१/०९/१४ गते सम्म यस शिक्षालयको पास लिष्टमा रहेका विद्यार्थीहरु बाट निवेदन लिई योग्यता क्रमको आधारमा तपशिल बमोजिमको नतिजा प्रकाशित गरिएको छ साथै क्रमिक रुपमा रहेका विद्यार्थीहरुले मिति २०८१/०९/१६ गते ४ बजेसम्म भर्नाका लागि सूचित गदछौं ।