September 03, 2025 10:35:23

बिवरण भरी सहयाेग गरिदिनु हुन बिद्यार्थी तथा अभिभावकलाई अनुराेध

‘सीप हुन्छ हातमा, राेजगारी हुन्छ साथमा’

हार्दिक बधाई तथा शुभकामना

सम्पूर्ण SEE उत्तिर्ण बिद्यार्थीहरुलाई

हाल काेभिड १९ काे सन्त्रासका कारण कार्यालयमा प्रत्यक्ष जनसम्पर्क नहुन नेपाल सरकार तथा स्थानीय निकायबाट पटक पटक सूचना प्रकाशित भएकाे हुँदा उक्त नियमलाई पालना गर्दै हामी अनलाइन तथा बिद्युतीय माध्यमद्वारा सुचना लिने दिने कार्य भएकाे हुँदा केही नयाँ काम परेमा बिद्यार्थी तथा अभिभावकहरुले तलकाे अनलाइन फर्म भरी सहयाेग गरिदिनु हुन अनुराेघ गर्दछाै

अत: बन्दाबन्दी पश्चात कार्यालय खुले लगत्तै हामी तपाईलाई सम्पर्क गर्नेछाै ।

 

आफ्नाे नाम सुरक्षित गर्नुहाेस्

 

Verification

One thought on “बिवरण भरी सहयाेग गरिदिनु हुन बिद्यार्थी तथा अभिभावकलाई अनुराेध

Leave a Reply

Your email address will not be published.