Notice Details
Admissions
शैक्षिक शत्र २०८३/०८४ मा प्रमाणपत्र तह नर्सिङ्गको पूर्ण शूल्कीय तर्फ भर्ना प्रक्रियाका लागि अनलाईन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट संचालन गरिने प्रमाणपत्र तह नर्सिङ्ग कार्यक्रममा शैक्षिक सत्र २०८३/०८४ का लागि कार्यक्रम संचालन गर्न सम्बन्धन/स्वीकृति लिई निजी स्तरमा सञ्चालित यस देउराली जनता प्राविधिक शिक्षालयमा “प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद, परीक्षा सम्वन्धी विनियमावली, २०८३” को विनियम ३, ४ र ५ बमोजिम पूर्ण शुल्कीय तर्फ स्वीकृत कार्यक्रम र कोटाहरुमा योग्यता पुगेका आवेदकहरुले मिति २०८३।०१।२९ गते देखि परीक्षा नियन्त्रण कार्यालयको ITMS Online मा रितपूर्वक अनलाइन आवेदन फाराम भर्नु हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
प्रिन्सिपल