Deurali Janata Prabidhik Shikshyalaya

Loading...

Excellence in Education, Compassion in Service, Integrity in Practice.

No results found for ""

Notice Details

शैक्षिक शत्र २०८३/०८४ मा प्रि–डिप्लोमा तहको बिभिन्न कार्यक्रमहरुको पूर्ण शूल्कीय तर्फ भर्ना सम्वन्धी अत्यन्त जरुरी सूचना !

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट संचालन गरिने प्रि–डिप्लोमा तहका प्रि–एग्रिकल्चर (प्लान्ट साइन्स) र भेटेरिनरी साइन्स कार्यक्रमहरुमा शैक्षिक सत्र २०८३/०८४ का यस देउराली जनता प्राविधिक शिक्षालयमा प्रवेश प्रक्रिया तथा भर्ना कार्य प्रारम्भ गर्न प्रवेश योग्यता पुगेका आवेदकहरुलाई मिति २०८३ असार मसान्त भित्र परीक्षा नियन्त्रण कार्यालयको ITMS Online मा रितपूर्वक Online आवेदन फाराम भरी/भराई भर्ना गर्नु हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रिन्सिपल