Deurali Janata Prabidhik Shikshyalaya

Loading...

Excellence in Education, Compassion in Service, Integrity in Practice.

No results found for ""

Notice Details

डिप्लोमा/प्रमाणपत्र तह नर्सिङ्ग पूर्ण शुल्कीय तर्फको कार्यक्रमको योग्यताक्रम अनुसार प्रशिक्षार्थी भर्ना गर्ने सम्बन्धी जरुरी सूचना सूचना प्रकाशित मितिः– २०८३/०२/१७

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको मिति २०८३/०१/२८ गते प्रकाशित सूचना अनुसार शैक्षिक सत्र २०८३/०८४ को प्रमाण पत्र तह नर्सिङ्ग पूर्ण शुल्कीय तर्फका कार्यक्रममा अध्ययनका लागि अनलाईन आवेदन दिएका आवेदकहरु मध्ये योग्यताक्रम अनुसार तपशिल बमोजिमको मुख्य सूची र उत्तीण (बैकल्पिक) सूची प्रकाशन गरिएको छ । मुख्य सूचीमा पर्न सफल आवेदकहरु सूचना प्रकाशन भएको मितिले १० दिन भित्र अर्थात मिति २०८३/०२/२६ गते मंगलबार कार्यालय समय भित्र आफ्नो APPLICATION ACCEPTANCE CARD, शैक्षिक योग्यताको सक्कल प्रमाण पत्र, नागरिकता वा जन्मदर्ता, छनौट भएको लक्षित वर्गको सक्कल प्रमाण पत्र, पासपोर्ट साईजको फोटो सहित भर्ना हुनको लागि यो सूचना प्रकाशन गरिएको छ ।