Notice Details
रिक्त सिटहरुमा छनौटका लागि निवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना
सूचना प्रकाशित मितिः– २०८३/०३/१८
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को शैक्षिक सत्र २०८३/०८४ को भर्नाका लागि यस देउराली जनता प्राविधिक शिक्षालय अन्तर्गत प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रममा केही कोटा रिक्त हुन आएकोले मिति २०८३/०२/३१ गते सम्म निवेदन दिइ योग्यता क्रम अनुसार वैकल्पिक सुचिमा रहेका निवेदकहरुले यस शिक्षालयमा मिति २०८३/०३/१९ गते ५ बजे सम्म आवश्यक कागजात सहित निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।प्रिन्सिपल