Deurali Janata Prabidhik Shikshyalaya

Loading...

Notice Details

रिक्त काेटामा भर्ना हुने सम्बन्धी सूचना

प्रकाशित मितिः– २०८३/०३/०१ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को शैक्षिक सत्र २०८३/०८४ को भर्नाका लागि यस देउराली जनता प्राविधिक शिक्षालय अन्तर्गत प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रममा मिति २०८३/०२/२७ गतेको गोरखापत्रमा प्रकाशित सूचना बमोजिम रिक्त कोटामा मिति २०८३/०२/३१ गते सम्म निवेदन दिइ यस शिक्षालयको दर्ता किताबमा दर्ता भएका उम्मेदवार हरु मध्ये योग्यताक्रमको आधारमा मुख्य सूचीमा पर्न सफल उम्मेदवारले मिति २०८३/०३/०३ गते कार्यालय समय भित्र आवश्यक कागजात सहित भर्ना हुनको लागि यो सूचना प्रकाशित गरिएको छ । - शिक्षालय प्रमुख