Notice Details
अन्तिम परीक्षा सम्बन्धी सूचना
सूचना प्रकाशित मितिः २०८३।०४।१५ गते
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा मिति २०८३।०४।१५ गते प्रकाशित सुचना अनुसार प्रमाणपत्र तह नर्सिङ्ग कार्यक्रमहररुको प्रथम, दोस्रो वर्षको नियमित/आंशिक परीक्षाहरु मिति २०८३।०५।२४ गते बिहान ७ः०० बजेदेखि संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।