April 19, 2024 23:44:43

निःशुल्क तालिमको समय थप गरिएकाे सूचना

ईभेण्ट परियाेजनाको निःशुल्क तालिम सम्बन्धी सूचनामा मिति २०७८।०५।२३ गतेसम्म समय थप गरिएकाे व्यहोरा जानकारी गराइन्छ । सूचना हेरी आफुलाई पायक पर्ने स्थानमा गई तालिम लिन चाहेको विषयमा फर्म भर्नुहोला ।

अनलाइन फर्म भर्न यहाँ क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published.