March 28, 2024 04:32:56

कृषि जेटीएमा भर्ना सम्बन्धी सूचना

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट मान्यता प्राप्त यस देउराली जनता प्राविधिक शिक्षालय बुटवलमा यस शैक्षिक शत्र २०७६/०७७ का लागि प्राविधिक एसएलसीतर्फ बाली बिज्ञान र पशुचिकित्सा बिज्ञानमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ ।

शैक्षिक योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरहमा उत्तीर्ण वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एस.ई.ई. परीक्षामा न्यूनतम ई ग्रेड प्राप्त
भर्ना हुने अन्तिम मिति ः २०७६ कार्तिक १७ गते आइतवारसम्म
प्रवेश परीक्षा हुने मिति ः २०७६ कार्तिक २३ गते शनिबार दिउँसो २ः०० बजे

विस्तृत जानकारीको लागि

देउराली जनता प्राविधिक शिक्षालय

बुटवल–१३, जीतगढी, रुपन्देही
फोन नं. ०७१४४५५५२, ४४५३७७
ईमेलः  djpsbtl@gmail.com
वेवः www.djps.edu.np

Leave a Reply

Your email address will not be published.