April 18, 2024 12:43:08

Objectives

  • गुणस्तरीय शिक्षा प्रदान गर्ने
  • राष्ट्रको स्वास्थ्य, कृषि र औद्योगिक क्षेत्रमा आवश्यक जनशक्तिको आवश्यकतालाई महशुस गरी दक्ष स्टाफ नर्स, कृषि तथा औद्योगिक प्राविधिकहरु उत्पादन गर्ने ।
  • व्यवस्थापन पक्षलाई सुदृण गर्दै शैक्षिक, आर्थिक तथा सामाजिक पक्षमा विकास गरी शिक्षालयको प्रतिष्ठालाई बृद्धि गर्ने ।
  • समाजको एक जिम्मेवार अंगको रुपमा वातावरण मैत्री शिक्षालय स्थापना गर्ने ।
Operational Activities
  • शिक्षालयको भौतिक पुर्वाधार सुधारको लागि आवश्यक पुर्वाधारको ब्यवस्थापन गर्ने ।
  • सिकाई अभ्यासलाई प्रभावकारी बनाउन आवश्यक औजार, मेशिन खरिद गर्ने
  • शैक्षिक सामाग्रीहरुको ब्यवस्थापन गर्ने ।
  • शिक्षक, कर्मचारीको ब्यवसायिक दक्षता अभिवृद्धि तथा विद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागि विभिन्न क्रियाकलाप तथा तालिमको ब्यवस्थापन गर्ने ।
  • गुणस्तरिय शिक्षा सहित शिक्षालयको समग्र विकासको लागि ब्यवस्थापन र अनुसन्धानलाई प्रवद्र्धन गर्ने ।
  • समुदायको सहभागितामा शिक्षालयको लक्ष्य प्राप्तिको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।

 

Home